मैले साच्चै हजुरको मनको कुरा बुझ्न नसकेको हो की के हो थाहा छैन । यदि त्यो मनमा माया छैन भने म बिन्ति गर्छु माया को नाटक पनि नगर्नु। मँ मा अब फेरी धोका खाएर बाँच्न सक्ने हिम्मत छैन। मैले मेरो हरेक हासोमा पिँडा लुकाएर बाँचेको छु ,यदी साच्चै मेरो भाग्यमा साचो माँया छैन भने मलाई झुठो माया को आस्वासन पनि चाहिदैन। मेरो पनि मनै हो दु:खको आभाष मलाई पनि हुन्छ।